Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले आज राष्ट्रिय शोकको घोषणा, नेपालको झण्डा आधा मात्र झुकाइने

सरकारले आज राष्ट्रिय शोकको घोषणा, नेपालको झण्डा आधा मात्र झुकाइने

जोईन खबर

२३, आश्विन २०८०
  • 685
    SHARES
  • सरकारले आज राष्ट्रिय शोकको घोषणा,   नेपालको  झण्डा आधा  मात्र  झुकाइने

    २३ असाेज काठमाडाैँ । इजरायलमा प्यालेस्टाइनको आक्रमणमाबाट १० नेपालीको मृत्यु भएपछि नेपाल सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हाे । हिजाे बसेएकाे मन्त्रिपरिषद् बैठकले अाज एक दिन राष्ट्रिय शोकको घोषणा गर्ने भनिएकाे थियाे । 

    images

    आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    images
    images
    images

    मन्त्रिपरिषद्ले आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।  मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । उक्त परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको मन्त्रि शर्माकाे भनाइ छ  ।

    प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - १६:२५:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको