Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

जोईन खबर

२४, आश्विन २०८०
  • 706
    SHARES
  • आज एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको  सम्भावना

     २४ असाेज काठमाडाैँ ।आज  नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभावले हाल कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

    images

    आज दिउँसो कोशी, मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    आज राति भने कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - ११:०७:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको