Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हमास समूहले इजरायलमाथि आक्रमण गर्दा २१०० जनाकाे मृत्यु

हमास समूहले इजरायलमाथि आक्रमण गर्दा २१०० जनाकाे मृत्यु

जोईन खबर

२४, आश्विन २०८०
  • 694
    SHARES
  • हमास समूहले इजरायलमाथि आक्रमण गर्दा  २१०० जनाकाे  मृत्यु

    २४ असोज काठमाडौँख । इजरायलमा गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गर्दा  इजरायल(हमास युद्धमा  २१०० जनाको मृत्यु भएको छ।

    images

    बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने गाजा ९ सय जना मानिस मारिएका छन्।

    images
    images
    images

    इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्।केही दिन अघि हमासका लडाकुहरूले इजरायलमा पसेर  अन्धा धुन्दा आक्रमणमा गरेका थिए ।  

    प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - १४:५६:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको