Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालीको उद्धारका लागि आज बेलुका नेपाल वायु सेवाको जहाज राति ११ बजे इजरायल उड्ने

नेपालीको उद्धारका लागि आज बेलुका नेपाल वायु सेवाको जहाज राति ११ बजे इजरायल उड्ने

जोईन खबर

२४, आश्विन २०८०
  • 700
    SHARES
  • नेपालीको उद्धारका लागि आज बेलुका नेपाल वायु सेवाको जहाज राति ११ बजे इजरायल उड्ने

    २४ असोज काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज बेलुका  ११ बजे नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको छ । 

    images

    प्रधानमन्त्री  दाहालले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।आक्रमाण पछिप्रधानमन्त्री प्रचण्डले नेपालीको उद्धारका लागि सबै तयारी गर्न निर्देशन दिदै आएका छन्।

    images
    images
    images

     

    प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - १६:१९:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको