Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालीहरू लिए नेपाल एयरलाइन्सको विमान इजरायलबाट उडेयो, राती काठमाडौँ आइपुग्ने

नेपालीहरू लिए नेपाल एयरलाइन्सको विमान इजरायलबाट उडेयो, राती काठमाडौँ आइपुग्ने

जोईन खबर

२५, आश्विन २०८०
  • 772
    SHARES
  • नेपालीहरू लिए नेपाल एयरलाइन्सको विमान इजरायलबाट उडेयो, राती काठमाडौँ आइपुग्ने

    २५ असोज कामठाडौँ । नेपालीहरूको उद्धारका लागि गएको विमान २५० जना नेपाली बोकेर इजरायलबाट नेपालतर्फ उडेको हो। परराष्ट्र मन्त्रालयका अनुसार विमान आजै राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

    images

    नेपालीहरूको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल गएका छन्।प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ। मृत्यु शव आउन केही समय ढिलो हुने भएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - १७:१८:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको