Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

आज तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

जोईन खबर

२६, आश्विन २०८०
  • 694
    SHARES
  • आज तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    २६ असोज काठमाडौँ । नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

    images

    आज दिउँसो देशको पहाडी भू(भागको कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images
    images

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - १०:५५:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको