Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता

 सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता

जोईन खबर

२६, आश्विन २०८०
  • 742
    SHARES
  •  सरकार  र आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता

    २६ असोज काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  स्थानीय तहका कर्मचारीसँग वार्ता गरिरहेको छ ।

    images

    बिहीबार मन्त्रालयमा ५ बुँदामा छलफल गरेर स्थगित भएको वार्ता फेरी हुन थालेको हो ।स्थानीय तह कर्मचारी केन्द्रिय सङ्घर्ष समिति र निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग मन्त्रालयका प्रवक्ता रहेका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा बुँदागत रूपमा छलफल गरिरहेको हो ।

    images
    images
    images

    मन्त्रालयका सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई मन्त्रालयको तर्फबाट वार्तामा सहभागी छन् भने निजामती कर्मचारी सङ्गठनका ५ जना र स्थानीय तह कर्मचारी सङ्घर्ष समितिको तर्फबाट ५ जना वार्तामा सहभागी छन् ।बिहीबार राति अबेरसम्म ५ वटा बुँदामा छलफल भए पनि निर्णय भने हुन सकेको थिएनन् । 

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - १६:०७:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको