Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गोरखाकाे सिरानचोकमा पन्ध्रोैँ रनिङकप फुटबल आयोजना हुदैँ

 गोरखाकाे सिरानचोकमा पन्ध्रोैँ रनिङकप फुटबल आयोजना हुदैँ

जोईन खबर

२६, आश्विन २०८०
  • 766
    SHARES
  •  गोरखाकाे सिरानचोकमा  पन्ध्रोैँ  रनिङकप फुटबल आयोजना हुदैँ

     २६ असाेज काठमाडाैँ । गोरखामा सिरानचोक गाउँपालिकामा दशैँ पावन अवसरमा पन्ध्रोैँ रनिङकप फुटबल प्रतियाेगिता आयोजना हुने भएको छ । सिरानचोकमा रहेएकाे युनाईटेड युथ क्लव थालाजुको आयोजनामा हुने प्रतियोगिता  यही असोज २९ गते देखि कार्तिक ३ गतेसम्मफुटबल प्रतियाेगिता आयोजना सञ्चालन हुने क्लबले बताएकाे  छ ।फुटबल प्रतियाेगिता आयोजना सिरानचोक- २ थालाजुङको खेलमैदानमा हुनेछ।

    images

    प्रतियोगितामा सिरानचोक, पालुङटार, अजिरकोट, लमजुङ, बारपाक लगाउत विभिन्न टिमहरुको सहभागिता हुने क्लवले जनाएको छ ।सिरानचोकमा बिगत १५ बर्ष देखी हुँदै आईरहेको प्रतियोगिता हरेक बर्ष दशैँको समयमा हुने गर्दछ ।

    images
    images
    images

    गोरखा कै सबैभन्दा ठूलो राशीको (पुरस्कार) रुपमा चिनिने प्रतियोगितामा प्रथम हुने टिमलाई  १ लाख ५० हजार  ट्रफि मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई ७५ हजार  मेडल र प्रमाणपत्र र फेयर प्लेक‍ो रुपमा एक टिम लाई १५ हजार राशीको पुरस्कार व्यवस्था गरिएको छ । त्यसैगरी उत्कृष्ट खेलाडी लाई ५ हजार तथा उत्कृष्ट गोलकिपर, स्ट्राइकर, मिडफिल्डर र डिफेन्डरलाई जनही ३/३ हजार प्रदान गरिने क्लवले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - २०:५८:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको