Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हमास र इजरायलबिचको जारी युद्धका कारण लाखौं मानिस घरवारबिहिन

हमास र इजरायलबिचको जारी युद्धका कारण लाखौं मानिस घरवारबिहिन

जोईन खबर

२७, आश्विन २०८०
  • 721
    SHARES
  • हमास र इजरायलबिचको जारी युद्धका कारण लाखौं मानिस घरवारबिहिन

    २७ असाेज काठमाडाैँ । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबिचको जारी युद्धका कारण लाखौं मानिस घरवारबिहिन भएका छन् । गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रामण गरे पछि उत्पन्न बिषम परिस्थीतिका कारण लाखौं मानिस घरबार बिहिन भएका छन् ।

    images

    इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रामण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रामण रोकिने वाला छैन । यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ ।

    images
    images
    images

    हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन, हामी हाम्रो भूमि रक्षाका पक्षहरूमा छौं, हामी पुनः इजरायल माथीको हमलालाई दोहोर्याउँछौं। ‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुदैँछ अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतिक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको छ ।अब पनि फेरी  आक्रामण हुने सम्भावना धेरै देखिएकाे छ ।

    प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - ०७:१३:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको