Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मनाङ एअरको हेलिकप्टर दुर्घटना

मनाङ एअरको हेलिकप्टर दुर्घटना

जोईन खबर

२७, आश्विन २०८०
  • 742
    SHARES
  • मनाङ एअरको हेलिकप्टर दुर्घटना

    २७ असाेज काठमाडाैँ । मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले नेपाल प्रेसलाई जानकारी दिए । हेलिकप्टरमा यात्रु नभएको र पाइलट प्रकाश सेढाइ सुरक्षित भएको उनले बताए ।

    images

    आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । ‘यात्रु कोही थिएनन्, पाइलट सुरक्षित हुनुहुन्छ’, न्यौपानेले बताए । ४ हजार ९ सय मिटरको उचाइमा रहेको हेलिप्याडमा अवतरणका क्रममा दुर्घटना भएको हेलिकप्टरमा आगो लागेको देखिएको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।थप विवरण अाउन बाँकी रहेकाे खबर बताउनु भयाे । 

    images
    images
    images

    प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - १०:२४:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको