
२७ असाेज काठमाडाैँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौँद्धारा भएको आठौँ बार्षिक साधारणसभा तथा रक्तदान,स्वास्थ्य चेकजाँच आँखा शिविर बुद्धिजीवी सम्मान उत्कृष्ट विधार्थी नयाँ आजीवन सदस्य र संस्थाले गरेको सहयोगको आर्थिक विवरण आयोजित कार्यक्रम काठमाडौँ खरिबोट मदर्श बैंककेटमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ज्यूको उपस्थिति आयोजन सम्पन रहेको थियो । 













