Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मनाङ एयरको हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका पाइलट प्रका सढाईंलाई मुम्बई लगिदैँ

मनाङ एयरको हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका पाइलट प्रका सढाईंलाई मुम्बई लगिदैँ

जोईन खबर

२८, आश्विन २०८०
  • 730
    SHARES
  • मनाङ एयरको हेलिकप्टर दुर्घटना  गम्भीर घाइते भएका पाइलट प्रका सढाईंलाई मुम्बई लगिदैँ

    २८ असाेज काठमाडाैँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रका सढाईंलाई मुम्बई लगिदैँ छ ।  घाइते  पाइलटलाइ काठमाडाैँकाे ह्याम्स अस्पतालमा उपचार गराइरहेका सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको हो ।

    images

    श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ह्याम्स अस्पतालले जानकारी दिएको छ ।ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी,  डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जङ्ग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरी पाइलट सेढाईलाई नेशनल बर्न सेन्टर पुर्‍याए हुन् ।

    images
    images
    images

    आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।

     

    प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - ११:२१:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको