Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इजरायलले प्यालेस्टाइनी नागरिकहरूलाई गाजा सिटी खाली गराउन चेतावनी

इजरायलले प्यालेस्टाइनी नागरिकहरूलाई गाजा सिटी खाली गराउन चेतावनी

जोईन खबर

२८, आश्विन २०८०
  • 664
    SHARES
  • इजरायलले प्यालेस्टाइनी नागरिकहरूलाई गाजा सिटी खाली गराउन चेतावनी

    २८ असाेज काठमाडाैँ । इजरायलले प्यालेस्टाइनी नागरिकहरूलाई गाजा सिटी खाली गराउन चेतावनी दिएका छन् ।  इजरायलले २४ घण्टाभित्र गाजा सिटी छाडेर जान चेतावनी दिएको हो । उक्त क्षेत्रमा १०  ११ लाखभन्दा बढी मानिस बस्छन् । उनीहरुलाई सो ठाउँ छाड्न र दक्षिणी गाजा जान चेतावनी दिइएपछि संयुक्त राष्ट्रसंघले चेतावनी फिर्ता लि निर्णय गरेकाे छ । 

    images

    इजरायलले भने तिमिहरूले गरेकाे  आक्रमणको योजना बनाइसकेको गाजा सिटीमा आक्रमण गरिछाड्ने अडान लिएको छ । इजरायलले सर्वसाधारणहरू आफ्नो दुस्मन नभएको बताउँदै हमास लडाकुबाट टाढै रहन पनि आग्रह गरेको छ । राष्ट्रसंघका अनुसार गाजा सिटी छाड्न इजरायलले थोरै समय दिनु त्यो उनीहरूको जीवनमाथिको खेलवाड हो ।

    images
    images
    images

    इजरायल र हमासको युद्धमा झण्डै ३ हजार जनाको ज्यान गुमाएकाे छन् । यस आक्रमणमा इजरायलले १३ सयले ज्यान गुमाउँदा  फेरी याे भन्दा पहिला  इजरायलले आक्रमणमा गर्दा प्यालेस्टाइनीको नागरीकहरूमा  ५०० बालबालिका १५ सय ३७ प्यालेस्टाइनीको मृत्यु भएकाे  पनि बताउनु भयाे । 

    प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - ११:२८:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको