Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नारायणघाट–काठमाण्डौ सडकमा ट्रक, ट्रेलर ठूला मालवाहकका गाडी दशैँ भरी रोक्ने

नारायणघाट–काठमाण्डौ सडकमा ट्रक, ट्रेलर ठूला मालवाहकका गाडी दशैँ भरी रोक्ने

जोईन खबर

२८, आश्विन २०८०
  • 790
    SHARES
  • नारायणघाट–काठमाण्डौ सडकमा  ट्रक, ट्रेलर ठूला मालवाहकका  गाडी दशैँ  भरी रोक्ने

    २८ काठमाडाैँ । नारायणघाट–काठमाण्डाै सडकमा ट्रक, ट्रेलर ठूला मालवाहक गाडी चलाउन नपाइने  भएकाे  छ। बडादशैँको बेला यो रुटमा बढ्दाे क्रममा गाडीको चलने भएका कारण ठूला गाडीलाइ गुडन रोक लगाएको हो।

    images

    यातायात व्यवस्था विभागकाअनुसार आजदेखि कात्तिक ८ गतेसम्म यो सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन पाइने छैन । खाद्यान्न लगायतकाअत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने नरोकिने विभागले जनाएको छ। दशैँमा काठमाडौँबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो।

    images
    images
    images

    ठूला गाडीले बाटो जाम बनाउने भएकाले दशैँका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुनेर समयमा पुग्न नसके  कारणले गर्दा ठूला  गाडीलाई प्रवेह निषेध गरिएकाे विभागको भनाइ छ । यो सडक खण्डमा अरू बेला पनि हरेक दिन जसो जाम हुने गर्छ। विभागका अनुसार ठूला मालवाहक गाडीलाई कात्तिक ८ गतेसम्म नारायणघाटमै रोकिनेछ।

    यसअघि यातायात व्यवस्था विभागले अस्ति शुक्रवारदेखि सार्वजनिक सार्वजनिक गाडीलाई रुट परमिट खुला गरेको छ। रुट परमिट आउँदाे कात्तिक १० गतेसम्म खुला रहने विभागले जनाएकाे छ । 

    प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - १५:१०:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको