Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटायाे

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटायाे

जोईन खबर

२८, आश्विन २०८०
  • 703
    SHARES
  • नेपाल आयल निगमले पेट्रोल  र डिजलको मूल्य घटायाे

    २८ असाेज काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    images

     काठमाडौं उपत्यकामा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँमा निर्णय भएकाे छ ।lerr.webp

    images
    images
    images

     

    प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - २१:१५:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको