Logo

बुधवार, श्रावण १३ गते २०८३

नयाँ नेपाली रुपैयाँ साटन एक जानको भागमा यति भन्दा साटन नपाउने व्यवस्था

नयाँ नेपाली रुपैयाँ साटन एक जानको भागमा यति भन्दा साटन नपाउने व्यवस्था

जोईन खबर

२९, आश्विन २०८०
  • 901
    SHARES
  • नयाँ नेपाली रुपैयाँ साटन एक जानको भागमा यति भन्दा साटन नपाउने व्यवस्था

    २९ असाेज काठमाडाैँ । नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आज देखि नयाँ नोट साटन पाइने व्यवास्था सुरूवात गरीएकाे  हो । जसले नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्व साधारणलाइ दिँदैछ ।

    images

    काठमाडाैं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको हो। प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको बव्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

    उता, काठमाडाैं उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - ०७:४१:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको