Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुदूरपश्चिमका पहाडी जिल्लामा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प

सुदूरपश्चिमका पहाडी जिल्लामा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प

जोईन खबर

२९, आश्विन २०८०
  • 646
    SHARES
  • सुदूरपश्चिमका पहाडी जिल्लामा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प

    २९ असाेज काठमाडाैँ । सुदूरपश्चिम बैतडीसहित पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस भएकाे थियाे ।

    images

    भूकम्पमा दार्चुलापारि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिए ।

    images
    images
    images

    भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे केही जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएकाे छ । 

    प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - ११:१०:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको