Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इन्धनको मूल्य ११ रुपैयाँ घटाएपछि  सार्वजनिक यातायातको भाडा सस्तो हुने 

इन्धनको मूल्य ११ रुपैयाँ घटाएपछि  सार्वजनिक यातायातको भाडा सस्तो हुने 

जोईन खबर

२९, आश्विन २०८०
  • 955
    SHARES
  • इन्धनको मूल्य ११ रुपैयाँ घटाएपछि  सार्वजनिक यातायातको भाडा सस्तो हुने 

    २९ असोज काठमाडौँ ।नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि दशैंमा सार्वजनिक यातायातको भाडा सस्तो हुने भएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र पेट्रोलको मूल्य ११ रुपैयाँ घटाउने निर्णय गरेको थियो ।

    images

    काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँसंगैँ लामो दुरी तथा छोटो दुरीको भाडा पनि घट्ने भएको छ ।

    images
    images
    images

    दशैं तथा तिहार पर्वमा घटस्थापनादेखि काठमाडौंबाट हजारौं सङ्ख्यामा मानिसहरु विभिन्नजिल्ला बाहिरिने  करिब २० लाख भन्दा धेरै  मानिसहरु राजधानी छोड्ने गरेको यातायात व्यवसायीहरुको भनाई छ।

    इन्धनको मूल्य घटाए संगैँ यातायात विभाग तथा प्रदेश यातायात मन्त्रालयले स्वचालित भाडादरको आधारमा मुल्य घटाउन आजै  विभाग संग लामो तथा छोटो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजननिक गर्ने तयारी गरिरहेको छन् ।

    प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - १२:२३:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको