Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौंको असन, इन्द्रचोक, महावौद्ध, सपिङ् मलमा मान्छेकाे भिड भाड

काठमाडौंको असन, इन्द्रचोक, महावौद्ध, सपिङ् मलमा मान्छेकाे भिड भाड

जोईन खबर

२९, आश्विन २०८०
  • 772
    SHARES
  • काठमाडौंको असन, इन्द्रचोक, महावौद्ध, सपिङ् मलमा मान्छेकाे भिड भाड

    २९असाेज काठमाडाैँ । काठमाडाैँकाे मुख्य बजारमा सपिङ गर्ने मान्छेहरूकाे भिडभाड बढे्काे छ।   हिन्दु  नेपालीहरूकाे बढा पर्व दशैं नेपाली बजारमा सबैभन्दा धेरै किनमेल हुने समय हो ।  मानिसहरूले उपभोग्य सामग्री, लत्ताकपडालगायतका सामानको बिक्री यही बेला हुन्छ ।

    images

    5000.jpg4000.jpg

    images
    images
    images

    नेपालीहरूकाे दशैंका बेला नयाँ लुगा लगाउने  चलन नै रहेकाे छ । जसले हिजोआज काठमाडौं उपत्यकाका पसल र सपिङ् मलहरुमा किनमेल गर्ने ठूलो भिड छ ।साँघुरा गल्ली, मानिसहरुको धेरै भिडभाड, बाटोमा नै राखिएका पसल र मानिसहरु रोकिएर सामान किन्नुपर्ने भएका कारण भिड बढेको हो ।

    2000.jpg

    काठमाडौंको पुरानो बजार असन, इन्द्रचोक, महावौद्ध आदि क्षेत्रमा किनमेल गर्नेहरुको भिड अत्यधिक छ । एकै क्षेत्रमा लत्ताकपडा, भाँडाकुँडालगायतका सामान पाइने भएकाले पनि यो क्षेत्र सर्वसाधारणको किनमेलका लागि रोजाइ क्षेत्र पनि भने गरेकाे पाइन्छ ।

    2000.jpg

     

    प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - १६:४५:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको