Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पर्यटन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल अनुगमन गर्ने सुरू

पर्यटन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल अनुगमन गर्ने सुरू

जोईन खबर

२९, आश्विन २०८०
  • 967
    SHARES
  • पर्यटन मन्त्री सुदन किरातीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  आन्तरिक टर्मिनल अनुगमन  गर्ने  सुरू

     

    images
    २९ असोज काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक  टर्मिनलको पसलहरूमा अनुगमन गर्न सुरू गर्नु भएको हो ।
     
    पर्यटन मन्त्रालयका  निजी सचिवालयका अनुसार चाडपर्वमा भिडभाड हुने विमानस्थलमा यात्रुले बेहोर्नुपरेको समस्या बुझ्न मन्त्री किराती विमानस्थल पुगेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हवाई टिकट महँगो भएको र विमानस्थलका पसलका व्यापारीले महँगो सामान बेचेको गुनासोका सन्दर्भमा मन्त्री किरातीले अनुगमन गरेका हुन् ।
     
    त्यसैगरी मन्त्री किरातीले दसैँ, तिहार, छठलगायत चाडपर्वमा विगतका वर्ष झैँ यस वर्ष पनि हवाई भाडा महँगो भएको यात्रुको गुनासो आएपछि आज एयरलाइन्सका प्रतिनिधिसँग छलफल गरेका छन् ।
     
    साथै विमानस्थलमा यात्रुहरूलाइ रू २५ पर्ने पानीलाइ रू १०० र रू २० पर्ने चाउचाउलाइ रू ५० मा  बेचेको थाहा पाए पछि मन्त्री किरातीले अनुगमनको क्रम  सामनमा रहेको MRP को  मूल्यमा व्यापार गर्ने चेतावानी सहित सकिन्छ, तेही मूल्यमा व्यापार गर्ने सकिदैन भने सटर बन्दा गर्ने समेत सूचना दिनुभएको छ । 
     
     
     
     
     
     

    प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - २३:१३:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको