Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको आरुघाट गाउँपालिकामा बलात्कार गर्न खोजेको आरोपमा एक युवा पक्राउ

गोरखाको आरुघाट गाउँपालिकामा बलात्कार गर्न खोजेको आरोपमा एक युवा पक्राउ

जोईन खबर

३०, आश्विन २०८०
  • 814
    SHARES
  • गोरखाको आरुघाट गाउँपालिकामा  बलात्कार गर्न खोजेको आरोपमा एक युवा पक्राउ

    ३० असोज काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिकामा वडा न ८,ईजारागाउँका ५१ बर्षका  एकनारायण न्यौपानेलाइ  बलात्कार प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिकाको २० बर्षकी  युवतीलाई बलात्कार प्रयास गरेको गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    पक्राउ पर्ने व्यक्तिले ति युवाती लाइ कागतीको बिरूवा गोडमेलको लागि बोलाएर एक्लै भएको मौका पारी जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । पीडित मार्फत जाहेरी दिएपछि उनलाई प्रहरीहरूले पक्राउ गरिएको बताउनु भयो ।

    images
    images
    images

    ्एरकनारायण न्यौपानले गत असोज २५ गते बिहान युवती माथि बारीमा बलात्कारको प्रयास गरेको युवतीले आरोप लगाएकी छिन् । न्यौपाने विरुद्ध जबरजस्ती करणीको शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ । 

    प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - ११:२२:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको