३०असोज काठमाडौँ । कैलाली, टिकापुर नगरपालिका वडा न १ बनगाऊस्थित सडकबाट एक युवालेअवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्रामसहित उक्त नगरपलिका बस्ने २० वर्षीय महादेव आले मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनर्ला ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो। थप अनुसान्धान हुदैँछ ।