३० असोज काठमाडौँ ।गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँको साम्दोबाट तीन जनाको उद्वार गरीएको छ ।
हेलिकप्टरबाट एक जना बिरामी र अरु दुई जना बिरामी सहयोगीसहित तीन जनालाइ हेलिकप्टरबाट काठमाडौँ पुराएको हो ।
ति मध्य बसन्त घिमिरे,कपिल घिमिरे,सुवोध आर्याललाई एअर डाइनेष्टिको हेलिकप्टरबाट उद्वार गरीएको गोरखा क्षेत्र न एक का प्रतिनिधि सभा सांसद राजेन्द्र बंजगाईले जानकारी दिनु भयो ।
साम्दो निषेधि क्षेत्र भएका कारण गोरखा जिल्ला प्रशासन कार्यालय र गृहमन्त्रालयसंग समन्वय गरी तीन जनाको उद्वार गरीएको हो ।