Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गाजा शहरकोअस्पताललाई लक्षित गरी हवाई आक्रमणमा : केहीकाे मृत्यु

गाजा शहरकोअस्पताललाई लक्षित गरी हवाई आक्रमणमा : केहीकाे मृत्यु

जोईन खबर

१, कार्तिक २०८०
  • 652
    SHARES
  • गाजा शहरकोअस्पताललाई लक्षित गरी हवाई आक्रमणमा : केहीकाे मृत्यु

    १ कार्तिक काठमाडाैँ ।इजरायलकाे गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमण गर्दा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको हाे।

    images

    मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् ।

    images
    images
    images

    घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको सञ्चार माध्यममा जनाइएको छ ।

    प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १०:५३:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको