Logo

बिहिवार, श्रावण १४ गते २०८३

विश्वकप क्रिकेटको १३ औ संस्करणको खेलमा न्युजिल्याण्ड र  भारतबिच खेल हुदा,गुमायो दुई विकेट

विश्वकप क्रिकेटको १३ औ संस्करणको खेलमा न्युजिल्याण्ड र  भारतबिच खेल हुदा,गुमायो दुई विकेट

जोईन खबर

५, कार्तिक २०८०
  • 799
    SHARES
  • विश्वकप क्रिकेटको १३ औ संस्करणको खेलमा न्युजिल्याण्ड र  भारतबिच खेल हुदा,गुमायो दुई विकेट

    ५ कार्तिक काठमाडौँ । विश्वकप क्रिकेटको १३ औ संस्करणको खेल अन्तर्गत न्युजिल्याण्ड र  भारतबिच खेल भइरहेको छ।आयोजक भारतले टस जितेर न्युजिल्याण्डलाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ।

    images

    खेल सुरु भएको चौथो ओभरमै भारतका बलर मोहम्मद सिराजले न्युजिल्याडका सुरुवाती वाटर डेवन कॉन्वेलाई ० रनमा पेभेलियनको बाटो देखाएर दबाबमा राखेका छन। न्युजिल्याण्डले पहिलो ओभरमा कुनै रन बनाएन ।

    दोस्रो ओभरमा ५ तथा तेस्रो ओभरमा ४ रन बनायो।अर्को विकेट मोहम्मद समीले लिएका छन् । ताजास्थीतीमा न्युजिल्याण्डले १० ओभरमा २ विकेट गुमाएर ३४ रन बनाएर खेलिरहेको छ ।जारी लिगमा भारत र न्युजिल्यान्डले कुनैपनि खेल गुमाएको छैन।

    त्यसकारण पनि आजको खेल रोमाञ्चक हुने देखिन्छ।न्युजिल्यान्ड लिगको शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ। समान ४र४ खेल खेलेको दुवै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।

    प्रकाशित मिति :कार्तिक ५, २०८० आइतवार - १६:३७:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको