५ कार्तिक काठमाडाैँ ।आज अष्ठमीको दिन बिहान गएको भूकम्पले धादिङकाे खरीमा १८ घर परिवारमा क्षति पुगेको छ ।
आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो ।
मानवीय क्षति छैन, घर गोठ चाँहि भत्किएको, चर्किएको छ’ उनले भने ।धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार क्षेतीकाे विवरण संकलन भइरहेको छ ।