Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

जोईन खबर

१२, कार्तिक २०८०
  • 685
    SHARES
  • प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव  गुटेरेसबीच भेटवार्ता

    १२ कार्तिक काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

    images

    आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद,मुख्यसचिव वैकुण्ठ अर्याल,परराष्ट्र मन्त्रालयका अधिकारी र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु पनि सहभागी भएका थिए ।

    images
    images
    images

    महासचिव गुटेरेसले आइतबार नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - १७:२०:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको