Logo

बुधवार, श्रावण १३ गते २०८३

सोमबार सुन तोलामा यति रुपैयाँले सस्तियो

सोमबार सुन तोलामा यति रुपैयाँले सस्तियो

जोईन खबर

१३, कार्तिक २०८०
  • 790
    SHARES
  • सोमबार सुन तोलामा यति  रुपैयाँले सस्तियो

    १३ कात्तिक काठमाडाैँ । सोमबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको छ  । चाँदी पनि यस दिन पहिलाकाे भन्दा सस्तिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले  बताएकाे छ ।

    images

    महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा झरेको छ ।

    चाँदीको मूल्य पनि सोमबार घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १३:२०:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको