Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महासचिव गुटेरेस ललितपुरको पुलचोकमा संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी

महासचिव गुटेरेस ललितपुरको पुलचोकमा संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी

जोईन खबर

१३, कार्तिक २०८०
  • 718
    SHARES
  • महासचिव गुटेरेस ललितपुरको पुलचोकमा  संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी

    १३ कार्तिक काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्। 

    images

    राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत निकाय,कोष तथा कार्यालयका प्रतिनिधिहरू,कर्मचारी सहभागी भएका हुन्।

    images
    images
    images

     

    प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १४:३४:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको