Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी गोरखामा लेक लागेर बिरामी हुदा पर्यटकको उद्धारमा समस्या

उत्तरी गोरखामा लेक लागेर बिरामी हुदा पर्यटकको उद्धारमा समस्या

जोईन खबर

१३, कार्तिक २०८०
  • 805
    SHARES
  • उत्तरी गोरखामा   लेक लागेर बिरामी हुदा  पर्यटकको उद्धारमा समस्या

    १३ कार्तिक काठमाडाैँ । दुई जना विदेशी पर्यटकलाइ लेक लागेर बिरामी हुदा उद्धारमा समस्या अाएकाे छ ।उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ रिप्चेत स्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको उद्धारमा  समस्या भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो।

    images

    लुम्जेन गुम्बामा लेक लागेर बिरामी पर्नेहरुमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन् ।उनिहरुको उद्धारका लागि आवश्यक सवै प्रक्रिया पुरा भएपनि हेलिकप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाई भएको उहाँले बताउनुभयो ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी भुसालले गृहमन्त्रालयले हेलिकप्टर उडानको अनुमति दिएको भएपनि मौसममा खराबीका कारण हेलिकप्टर उडाउन समस्या भएको हो ।

    मौसममा सुधार आए आज दुवैजनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिनुभयो ।मन्त्रालयले अल्टिच्यूड एयरको हेलिकप्टर बिरामीहरुको उद्धार गर्ने अनुमति दिएको उहाँको भनाई छ । 

    प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १६:१९:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको