Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री दाहाल  युएई जाने तयारी

प्रधानमन्त्री दाहाल  युएई जाने तयारी

जोईन खबर

१३, कार्तिक २०८०
  • 802
    SHARES
  • प्रधानमन्त्री दाहाल  युएई  जाने  तयारी

    १३ कार्तिक काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई जाने तयारी भएका छन् । आगामी महिना खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई)को भ्रमणमा जाने भएका छन् ।

    images

    युएईको दुबईमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सन (कोप)का पक्षहरूको २८औँ सम्मेलनमा सहभागी हुन उनी युएई जान लागेका हुन् ।

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १७:०४:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको