Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपाध्यक्ष कोइरालाले महासचिव कार्कीलाई जर्मनी जानका लागि बिदाइ गर्दै

उपाध्यक्ष कोइरालाले महासचिव कार्कीलाई जर्मनी जानका लागि बिदाइ गर्दै

जोईन खबर

१४, कार्तिक २०८०
  • 637
    SHARES
  • उपाध्यक्ष कोइरालाले महासचिव कार्कीलाई जर्मनी जानका लागि बिदाइ गर्दै

    १४ कार्तिक काठमाडाैँ । टफिसा नेपालका महासचिव राजकुमार कार्की २८ औं टफिसा विश्व कोंग्रसमा सहभागी हुन मंगलबार जर्मनीको डुसेलडोर्फ प्रस्थान गर्ने भएका छन् ।

    images

    कोंगेस नोभेम्बर १ देखि ५ तारिखसम्म हुनेछ । अन्तर्राष्ट्रिय खेलकुदको संगठन टफिसामा १७० भन्दा बढी राष्ट्रमा करिब ३८३ संस्था आबद्ध रहेको कार्कीले जनाएका छन् ।

    images
    images
    images

    जर्मनीको कोंगे्रसपछि कार्की स्पेनको मेड्रिडमा हुने मुभ कोंग्रस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एसोसिएसन  (इस्का) को साधारण सभामा सहभागी हुने छन् ।

    कोंग्रेस नोभेम्बर १५ देखि १७ तारिखसम्म तथा साधारण सभा नोभेम्बर १८ तारिखमा हुनेछ । उक्त कार्यक्रममा कार्की नेपाल विद्यालय खेलकुद महासंघको महासचिवको हैसियतमा सहभागी हुन लागेको बताइएको छ ।

    राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले कार्कीलाई सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्ष बिदाइ गरे ।

    प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १०:४२:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको