Logo

बिहिवार, श्रावण १४ गते २०८३

 सुनको मूल्य आज पनि तोलामा यति सय रुपैयाँले घटेयाे

 सुनको मूल्य आज पनि तोलामा यति सय रुपैयाँले घटेयाे

जोईन खबर

१४, कार्तिक २०८०
  • 898
    SHARES
  •  सुनको मूल्य आज पनि तोलामा यति सय रुपैयाँले घटेयाे

    १४ कार्तिक काठमाडाैँ । सुनको मूल्य आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको हाे। आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यसअघि आइतवार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

    चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १३:१९:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको