Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा नगरपालिकामा जुवा खेल्दै गरेकाे अवस्थामा नगद सहित व्यक्तिहरू पक्राउ

गोरखा नगरपालिकामा जुवा खेल्दै गरेकाे अवस्थामा नगद सहित व्यक्तिहरू पक्राउ

जोईन खबर

१४, कार्तिक २०८०
  • 703
    SHARES
  • गोरखा  नगरपालिकामा जुवा खेल्दै गरेकाे अवस्थामा नगद सहित  व्यक्तिहरू पक्राउ

    १४ कार्तिक काठमाडाैँ ।  गोरखा नगरपालिका–४ पिपलथोक स्थित लालप्रसाद श्रेष्ठको घरमा जुवा खेल्दै गरेकाे अवस्थामा  पाँच जनालाई प्रहरीले नगद सहित पक्राउ गरेको छ ।उनीहरूलाइ खेलेकाे घरबाट पक्राउ गरिएको गोरखाका जिल्ला प्रहरी कार्यालय  प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिनुभयो ।

    images

    पक्राउ पर्नेहरुमा  खेलेका घरका  श्रेष्ठ, दिनेश तमु, प्रकाश कुँवर, सुन्दर राना र नगरपालिका–२ घर भएका सुरज मियाँ रहेको उहाँले बताउनुभयो । पक्राउ परेका तमु निर्माण व्यवसायी संघ गोरखाका उपाध्यक्ष समेत हुनुहुन्छ । सोमबार साँझ श्रेष्ठको घरबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उनीहरूबाट प्रहरीले ५५ हजार ५ सय १५ रुपैयाँ नगद समेत बरामद गरेको खड्काले बताउनुभयो । पक्राउ परेका चारै जना बिरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा जुवा सम्वन्धी कसुर अन्तरर्गत शिर्षकमा मुद्वा दर्ता गराई अनुसन्धान अघि बढाइएको प्रहरीले बताएका छन् ।

     

    प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १३:४६:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको