Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पिकअप भ्यानले ठक्कर दिदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु

पिकअप भ्यानले ठक्कर दिदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु

जोईन खबर

१५, कार्तिक २०८०
  • 667
    SHARES
  • पिकअप भ्यानले  ठक्कर दिदा  मोटरसाइकल चालकको  उपचारको क्रममा मृत्यु

    १५ कार्तिक काठमाडाैँ । दाङकाे राजपुर गाउँपालिका-२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा हिजाे बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु भएकाे  छ ।

    images

    ठक्करबाट  गम्भीर घाइते भएका मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवलाई उपचारका लागि  ८ बजे लमही अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।

    images
    images
    images

    मोटरसाइकलको पछाडि बसेकी राजपुर – २ की  २६ वर्षीया सविना यादव घाइते छिन्।उनकोअस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए। दुर्घटनाबारे थप  अनुसन्धान भइरहेको उनले बताए।

    प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - ०९:५२:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको