१५ कार्तिक काठमाडाैँ । कलैयाकाे बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या प्रकरणबारे जानकारी लिनकाे लागि जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको हाे ।
बाराका जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेपनि उनीहरुको विस्तृत विवरण खुलाएको छैन ।
