Logo

बिहिवार, श्रावण १४ गते २०८३

बुधबार सुन तोलामा कतिले सस्तिएकाे छ, ल हेर्नुस

बुधबार सुन तोलामा कतिले सस्तिएकाे छ, ल हेर्नुस

जोईन खबर

१५, कार्तिक २०८०
  • 730
    SHARES
  • बुधबार सुन तोलामा कतिले सस्तिएकाे छ, ल हेर्नुस

    १५ कनर्तिक काठमाडाैँ । बुधबार सुन तोलामा एक हजार रुपैयाँले सस्तिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छाापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँमा झरेको छ,भने  तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    सुनकाे मूल्य तीन दिनयता  निरन्तर घटेकाे छ । सोमबारदेखि सुन तोलामा २ हजार रुपैयाँले घटिसकेको छ ।

    बुधबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज चाादी प्रतितोला एक हजार ३८५ रुपैयाँमा किनबेच हुँदैछ ।

     

    प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - ११:५५:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको