Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महासचिव गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविर खटिएका प्रहरी सहायक निरीक्षक ढुङ्गानाको लेक लागेर मुत्यु

महासचिव गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविर खटिएका प्रहरी सहायक निरीक्षक ढुङ्गानाको लेक लागेर मुत्यु

जोईन खबर

१५, कार्तिक २०८०
  • 739
    SHARES
  • महासचिव गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविर खटिएका प्रहरी सहायक निरीक्षक ढुङ्गानाको लेक लागेर मुत्यु

    १५ कार्तिक काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको अन्नपूर्ण आधार शिविर भ्रमणकाे क्रममा सुरक्षामा  खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।

    images

    ढुङ्गानाको  अन्नपूर्ण आधार शिविर  पुगेर फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरा ल्याएर उपचार क्रममा ९ बजे ४० मिनेट हुदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बतार्काे छ ।

    images
    images
    images

    हेलिकप्टरमार्फत गत आइतबार आधार शिविर पुग्नुभएका ढुङ्गानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । उनि घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए ।

    प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - १२:४५:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको