Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नक्कली श्रम स्वीकृती बनाएकाे आरोपमा गोरखाका दुई युवा पक्राउ

नक्कली श्रम स्वीकृती बनाएकाे आरोपमा गोरखाका दुई युवा पक्राउ

जोईन खबर

१६, कार्तिक २०८०
  • 1.2K
    SHARES
  • नक्कली श्रम स्वीकृती बनाएकाे आरोपमा गोरखाका दुई युवा पक्राउ

    १६ कार्तिक काठमाडाैँ । नक्कली श्रम स्वीकृती लगायतका कागजातहरु बनाएकाे आरोपमा गोरखाका दुई युवा पक्राउ परेका छन् । गोरखाका बारपाक सुलिकोट गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ बनस्थली बस्ने वर्ष २३ को अजित फेवाली र बारपाक सुलिकोट गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. १ रानीवन बस्ने बर्ष २१ को विपिन ढकाललाई २०८०।०७।१४ गते २ ००  बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १३ सोल्टीमोड स्थित भाडामा लिई वैदेशीक रोजगार सम्बन्धि काम गर्ने ट्राभल्सबाट पक्राउ गरी  काठमाडाैँ उपत्यका अनुसन्धान कार्यालय काठमाडाैँले थप अनुसन्धान  तथा कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी काठमाडौँ पठाईएको छ । image_2023-11-02_114212288.png

    images

    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - ११:३५:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको