Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मृतक शाहलाई न्याय दिन सरकारसँग माग : काँग्रेसकी सांसद सरस्वती बजिमय

मृतक शाहलाई न्याय दिन सरकारसँग माग : काँग्रेसकी सांसद सरस्वती बजिमय

जोईन खबर

१६, कार्तिक २०८०
  • 685
    SHARES
  • मृतक शाहलाई न्याय दिन सरकारसँग माग : काँग्रेसकी सांसद सरस्वती बजिमय

    १६ कार्तिक काठमाडौँ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपली काँग्रेसकी सांसद सरस्वती बजिमयले बोल्ने समयमा  धनुषाकी २२ वर्षीय आरती शाहको दाइजोको निहुँमा ज्यान गएको, तर प्रहरीले नदेखेको भन्दै प्रश्न उठाएकी छन् । पीडितमाथि प्रहरीले गरेको दुर्व्यवहारको बिरोध गर्दै मृतक शाहलाई न्याय दिलाउन सरकारसँग  बैठकमा माग राखिएको हो ।

    images

    सांसद बजिमयले सरकारले संविधानको धारा ३८ मा रहेको महिलाको हक र अन्तर्राष्ट्रियता सभा सम्मेलनमा गरेको हस्ताक्षरको कार्यान्वयन गर्ने दायित्वबाट विमुख हुन नमिल्ने बताइन् ।आरती शाहको गत जेठ ७ गते माइती पक्षले अस्पतालमा पाए ।

    images
    images
    images

    घर पक्षले झुण्डिएर आत्महत्या गरेको भनेपनि आरतीको शरीरमा देखिएको निलडामले उनको हत्या भएको खुलासा भयो, तर पनि माइतीपक्षले  हत्यामा दोषीलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दा प्रहरीले जाहेरीसमेत नलिएको गुनासो आएको छ ।

    शाहको माइती तथा आफन्तहरूले अहिले पनि  काठमाडौँको माइतीघरमा धर्ना बसिरहेका छन्,’ सांसदको भनाइ छ । पीडितमाथि प्रहरीबाट दुर्व्यवहार र ज्यान मार्ने धम्कीसम्मको कुराहरू रोकिएको छैन । 

    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - १३:४६:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको