Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रपतिबाट आममाफी पाएर ढकाल रिगल पक्राउ

राष्ट्रपतिबाट आममाफी पाएर ढकाल रिगल पक्राउ

जोईन खबर

१६, कार्तिक २०८०
  • 763
    SHARES
  • राष्ट्रपतिबाट आममाफी पाएर ढकाल रिगल पक्राउ

    १६ कार्तिक काठमाडाैँ । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् ।सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो।

    images

    आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो।चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पौडेलले स‌ंविधान दिवशको अवसरमा आममाफी दिएका थिए ।

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - १६:५९:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको