Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोली शनिबार सिंहदरबार परिसरभित्र विद्युत् सेवा अवरुद्ध हुने

भोली शनिबार सिंहदरबार परिसरभित्र विद्युत् सेवा अवरुद्ध हुने

जोईन खबर

१७, कार्तिक २०८०
  • 721
    SHARES
  • भोली शनिबार सिंहदरबार परिसरभित्र विद्युत् सेवा अवरुद्ध हुने

    १७ कार्तिक काठमाडाैँ ।  भोली शनिबार  सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरुमा विद्युत् सेवा अवरुद्ध हुने भएको हाे ।भाेली बिहान ४  घण्टा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने र ३ सबस्टेसनबाट अापूर्ति हुने  सिंहदरबार परिसरभित्र  विद्युत् अवरुद्ध हुने भएको हो ।

    images

    आज प्राधिकरणले  एक सूचना जारी गर्दै सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

    images
    images
    images

    image_2023-11-03_102153218.png

    प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - १०:२४:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको