Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास लागि ३ वटा टोली परिचालन

उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास लागि ३ वटा टोली परिचालन

जोईन खबर

१७, कार्तिक २०८०
  • 700
    SHARES
  • उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास लागि ३ वटा टोली परिचालन

    १७ कार्तिक काठमाडाैँ । उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३ वटा टोली परिचालन गरेकाे छ ।

    images

    नेतृत्वमा तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकारी, नापतौल तथा गुणस्तर विभाग, वाणिज्य विभाग, आन्तरिक राजस्व कार्यालयसहितको टोली परिचालन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    images
    images
    images

    बैठकमा सहभागी एक अधिकारीले भने, ‘नेपाल प्रहरीसहित,जिल्ला प्रशासन, नाप तौल, आन्तरिक राजस्व लगायतका सबै निकाय अनुगमनमा सहभागी छन् ।

    तीन वटै सुरक्षा निकायएको बैठकमा काठमाडौंमा लुकाइएको चिनी खोज्न सबै संयन्त्र प्रयोग गर्ने निर्णय भए बमोजिम टोली परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - १५:२१:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको