Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री प्रचण्डकाे सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइते उद्धार

प्रधानमन्त्री प्रचण्डकाे सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइते उद्धार

जोईन खबर

१८, कार्तिक २०८०
  • 685
    SHARES
  • प्रधानमन्त्री प्रचण्डकाे सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइते उद्धार

     १८ कार्तिक काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको छ । 

    images

    जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री सवार सेनाको हेलिकोप्टर घाइतेहरुलाई समेत राखेर सर्खेतका लागि उडेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १२:००:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको