Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेरी थपिए भूकम्पमा मृत्यु हुनेको सङख्या १३३ मृत्यु , १८५ घाइते

फेरी थपिए भूकम्पमा मृत्यु हुनेको सङख्या १३३ मृत्यु , १८५ घाइते

जोईन खबर

१८, कार्तिक २०८०
  • 811
    SHARES
  • फेरी थपिए भूकम्पमा मृत्यु हुनेको सङख्या १३३ मृत्यु , १८५ घाइते

    १८ कार्तिक काठमाडाैँ । हिजाे जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३३ जनाको मृत्यु भएको छ । हाल सम्मकाे संङकलन विवरण अनुसार दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् । 

    images

    सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । 

    images
    images
    images
    उनी चिकित्सक टोली र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेका छन् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
    भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँच वटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । 

    प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १३:२०:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको