Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्णाली प्रदेशमा आज शोक बिदा

कर्णाली प्रदेशमा आज शोक बिदा

जोईन खबर

१९, कार्तिक २०८०
  • 625
    SHARES
  • कर्णाली प्रदेशमा आज   शोक बिदा

    १९ कार्तिक काठमाडाैँ । कर्णाली प्रदेश आज शोक बिदा दिएको छ। शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो।

    images

    शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार भूकम्पमा परेर मृत्यु हुनेहरुको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको थियो।

    images
    images
    images

    शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जादा कर्णाली प्रदेशकाे दुई जिल्ला जाजरकोट र रुकुमपश्चिमका १५७ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते छन्।

    heloo.png

    प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - ०८:५०:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको