Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबार चल्दैँ

भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबार चल्दैँ

जोईन खबर

१९, कार्तिक २०८०
  • 754
    SHARES
  • भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबार  चल्दैँ

    १९ कार्तिक काठमाडाैँ । भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा चल्दैँ छ।भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    images
    images
    images

    शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५/५ करोड रूपैयाँ पठाउने सरकारले निर्णय गरेको थियो । 

    प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - ०८:५७:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको