Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मंसिर २२ गते गर्ने भनिएकाे जनप्रदर्शन स्थगित

मंसिर २२ गते गर्ने भनिएकाे जनप्रदर्शन स्थगित

जोईन खबर

२०, कार्तिक २०८०
  • 754
    SHARES
  • मंसिर २२ गते गर्ने भनिएकाे जनप्रदर्शन स्थगित

    २० कार्तिक काठमाडाैँ । नेकपा माओवादी केन्द्रले काठमाडौंमा मंसिर २२ गते गर्ने  भनिएकाे जनप्रदर्शन स्थगित  गरिएकाे छ ।

    images

    गएकाे शुक्रबार राति ११ बजेर ४७ मिनेटमा  जाजरकोटको रामीडाँडा केन्द्र गरी ६.४ म्याग्नेच्युडको भूकम्प गएकाले त्यस परिस्थितिलाई मध्यनजर राख्दै नेकपा माओवादीले  गर्ने मंसिर २२ को जनप्रदर्शन स्थगित गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले बताउनुभयो ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्रले स्थानीय पालिका र वडास्तरका जनपरिचालन भने कार्यक्रम यथावत् छन्,महासचिव गुरूङले भन्नुभयो ।

    माओवादी केन्द्रले बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो ।

    यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा राष्ट्रिय स्वाधीनताको रक्षा आदि विषयलाई लिएर जनप्रदर्शन गर्न  सर्कुलरमा भनिएको थियो ।

    प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - १४:२७:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको