Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 यस वर्षको भाइटिकाको शुभ साइत सार्वजनिक

 यस वर्षको भाइटिकाको शुभ साइत सार्वजनिक

जोईन खबर

२०, कार्तिक २०८०
  • 802
    SHARES
  •  यस वर्षको भाइटिकाको शुभ साइत सार्वजनिक

     २० कार्तिक काठमाडाैँ । यस वर्षको भाइटिकाको शुभ साइत सार्वजनिक भएको छ ।कात्तिक २९ गते बुधवारका दिन रहेको भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले भाइटिकाको साइत सार्वजनिक गरेका हुन् ।

    images

    प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - १७:२०:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको