Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुनको मूल्य तोलामा कति घट्यो ?

सुनको मूल्य तोलामा कति घट्यो ?

जोईन खबर

२१, कार्तिक २०८०
  • 913
    SHARES
  • सुनको मूल्य तोलामा कति  घट्यो ?

    २१ कार्तिक काठमाडाैँ ।  सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

    images

    जाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ ।

    जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - १३:४४:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको